logo

लोडसेडिङ घटेपछि ‘डेस्कटप’ को कारोबारमा सुधार

    1626   पटक पढिएको

१ असार / अर्थ र व्यापार - वर्षौदेखिको लोडसेडिङ तथा ल्यापटपको दबदबाले बिक्नै छाडेको डेस्कटप कम्प्युटरको कारोबारमा पछिल्लो समय उल्लेख्य वृद्धि भएको छ । पछिल्लो समय राजधानी लगायतका स्थानमा नियमित बिजुली आपूर्ति हुन लागेसँगै डेस्कटपको व्यापारमा पनि उत्साहजनक वृद्धि भएको छ । 

विशेषतः कार्यालय प्रायोजन, ठूला प्रकृतिका कार्य, किफायती र भरपर्दो हुने भन्दै केही वर्षअघिसम्म पहिलो रोजाइमा ल्यापटप भन्दा डेस्कटप नै पथ्र्यो तर चार्ज गरेर चलाउन नमिल्ने प्रविधि भएकै कारण घण्टौ लामो लोडसेडिङमा डेस्कटपको उचित विकल्प ल्यापटपको प्रयोग बढ्यो ।

विगत वर्षहरुमा नगन्य हुने डेस्कटपको विक्री पछिल्लो केही महिनाबाट ह्वातै बढेको छ । पहिले मुस्किलले महिनामा १० वटा विक्री हुने गरेको डेस्कटप  आजभोली दिनको ५ वटासम्म विक्री हुने गरेको छ । तर डेस्कटपको विक्री बढे पनि यसलाई ल्यापटपले विस्थापित गर्ने क्रम भने नरोकिएको छ।

१५ हजारदेखि २ लाखसम्म मूल्यका कम्प्युटर र ल्यापटपमा ४० देखि ७० हजार सम्मको मध्यम रेन्जमा धेरै विक्री हुने गर्दछ । नेपाली बजारमा डेल, एसस, एसर, एमएसआई लगायत ब्राण्डका डेस्कटप तथा ल्यापटपहरु लोकप्रिय छन्। सिंगापुर, अमेरिका, थाइल्याण्ड लगायतका देशबाट नेपालमा यी सामानहरुको आयात हुने गर्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।