logo

शेयर बजार ४ अंकले बढ्यो, ८१ कम्पनीका लगानीकर्ताले कमाए

    1519   पटक पढिएको

२९ माघ÷अर्थ र व्यापार - आज पनि शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ४ दशमलव ६० अंकले बढेर १३४५ दशमलव ९७ को विन्दुमा कायम भएको छ । बैंकिङ, विकास बैंक, र हाइड्रोपावर बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै माइक्रोफाइनान्स समुह २ दशमलव ४५ प्रतिशतले बढेको छ ।

आज दिनभरिमा १ सय ७३ कम्पनीको ३९ लाख ८६ हजार ७ सय ६९ कित्ता शेयर १ अर्ब ५० करोड ९७ लाख ८४ हजार ३ सय ११ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको ९ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, सिवम् सिमेन्टको ९ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ । एनआइसी एशियाको ६ करोड, स्वरोजगार लघुवित्तको ५ करोड, एनएमबि बैंकको ४ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
सेन्ट्रल फाइनान्स, गुराँस लघुवित्त र स्पर्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने यूनाइटेड मोदी हाइड्रोपावर, ज्योति विकास बैंक र वरुण हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ३ प्रतिशतका दरले गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।