logo

आइतबार शेयर बजारमा १६ अंकको गिरावट

    2113   पटक पढिएको

२१ जेठ / अर्थ र व्यापार-सुरुमै ओरालो लागेको शेयर बजार दुई बजेपछि केही सम्हालिन खोजे पनि टिकाउ हुन नसक्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर फेरि १६ अंकमुनि झरेको छ । 

कारोबारमा आएका अन्य बाहेक बाँकी सबै समूहमा आएको गिरावटले बजार ओरालो लागेको हो । कारोबारमा आएका अन्य बाहेक सबै उपसूचक घट्दा नेप्सेको कारोबार मापक सूचक १०.५ अंकले घटेर १५९३.८१ अंकमा झरेको छ । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.२७ अंकले घटेर ३३८.०७ अंकमा झरेको छ ।
 
आइतबार १४१ कम्पनीका नौ लाख ५० हजार कित्ता शेयर ५५ करोड ६७ लाख रुपैयाँमा खरिद बिक्रि भएको छ । आज सबैभन्दा बढी स्ट्यार्डड चाटर्ड बैंकको शेयर खरिद बिक्रि भयो। चाटर्डको चार करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको हो। कारोबार रकमकै आधारमा कुमारी बैंक दोस्रो स्थानमा। कुमारीको दुई करोड १३ लाख रुपैयाँको शेयर खरिद बिक्रि भएको हो।
 
आइतबार आठ समुहको कारोबार भएकोमा सात समुहमा गिरावट आएको छ। बैंकिङ ९.१९, होटल १५.५५, विकास बैंक ७.६९, जलबिद्युत ३०.६९, फाइनान्स १.०३, बीमा ९५.०६ र उत्पादन मुलक समूह १३.१ अंकले घटेका छन्। अन्य कम्पनी उससूचक भने ०.८६ अंकले बढेको छ ।
 
आज सबैभन्दा बढी आरएसडीसी माइक्रोफाइनान्स कम्पनीका सेयर धनीले करिब १० प्रतिशत कमाएका छन्।  सबैभन्दा बढी गुमाउने कम्पनीमा कर्णाली विकास बैंकका लगानीकर्ता परे। बैंकको शेयर मूल्य छ प्रतिशतले घटेको हो।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।