logo

मंगलबार दोहोरो अंकले बढेको शेयर बजार फेरी ओरालो लाग्यो

    1338   पटक पढिएको

२ माघ /अर्थ र व्यापार - शेयर बजार बुधबार फेरि घटेको छ । मंगलबार दोहोरो अंकले बढेको शेयर बजार बुधबार भने ७.५७ अङ्कले घटेर ११८७ अंकमा ओर्लियो । नेपाल स्टक एक्सचेन्ज(नेप्से)माबुधबार ५३ करोड रुपैयाँको शेयर कारोबार भयो । १६९ कम्पनीले बुधवार कारोबार गरे । १७ लाख ४४ हजार कित्ता शेयर कारोबार भयो । उपसूचक मिश्रित छन् । 

११ उपसूचकमा नौ समूहको सूचक घट्यो भने तीन समूहको उपसूचक बढेको छ । सबैभन्दाबढी अन्यको १.६४ प्रतिशतले घट्यो । जलविद्युत समूह १.८ प्रतिशतले बढ्यो ।

माथिल्लो तामाकोशीको शेयर मूल्य लगातार बढ्दो क्रममा देखिएको छ । कारोबार खुले देखिनै लगातार १० प्रतिशत बढेको कम्पनीको शेयर मूल्य बुधबारपनि १० प्रतिशतले बढेर २८३ रुपैयाँ प्रति कित्तामा बन्द भएको छ । बुधवार किन्ने लगानीकर्ता धेरै देखिएपनि बिक्री गर्ने प्रर्याप्त थिएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।