logo

सेयर बजार १७.७३ अंकले घट्यो

    1132   पटक पढिएको

१६ मंसिर / अर्थ र व्यापार- साताको पहिलो दिन आईतवार सेयर वजारमा करिब आधा अर्ब रुपैयाँको किनबेच भएको छ । आईतवार सेयर बजार मापक सुचक १७.७३ अंकले घटेर ११३०.६३ अंकमा ओर्लिएको छ । प्रत्येक दिन लगानीकर्ताको मनोबल खस्कँदो क्रममा देखिँदा बजारमा फराकिलो अंकको गिरावट देखिएको लगानीकर्ताहरु वताउँछन ।

आइतबार १५६ कम्पनीका १४ लाख ४२ हजार कित्ता शेयर ४५ करोड ४६ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । सबैभन्दा बढी नेपाल बंैकको ७ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आईतवार उपसूचकहरु मिश्रित देखिए । ट्रेडिङ बाहेक सबै उपसूचक घटेका छन् । ट्रेडिङ २.९६ अंकले बढेको छ । सबैभन्दा बढी निर्जीवन बिमा समूह २.७२ प्रतिशतले घट्यो । 

सबैभन्दा बढि विजय लघुबित्तका शेयरधनीले करिब नौ प्रतिशतले कमाएका छन् । लुम्बिनी जनरल इन्सयोरेन्सका शेयरधनीले करिब आठ प्रतिशत गुमाए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।