logo

शेयर बजारमा सामान्य सुधार, नेप्से परिसूचक १४.२८ अंकले बढ्यो

    1716   पटक पढिएको

२७ फागुुुन /अर्थ र व्यापार - सोमबार नेप्से परिसूचक १४.२८ अंकले बढेर ११४२ दशमलव ९३ अंकमा पुगेको छ । यसदिन १७१ कम्पनीको १३ लाख ४७ हजार ४८ कित्ता शेयर ४० करोड २८ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएका छन् । कारोबारमा आएका ११ उप(सूचकमध्ये अन्यको बाहेक बाँकी सबै उप(सूचक सकारात्मक बनेका छन् । निर्जीबन बीमाको इक्डेक्स सबैभन्दा धेरै ७९.७२ अंकले उकालो लागेको छ भने अन्यको सूचक १.६२ अंकले ऋणात्मक रह्यो ।

यसदिन नेपाल लाईफको सबैभन्दा धेरै २ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने कारोबार कित्ताको आधारमा प्रभु बैंकको सबैभन्दा धेरै ९३ हजार ७६६ कित्ता शेयर खरिद बिक्री भएको छ । नेपाल लाईफले २५ प्रतिशत बोनस र २३.५० प्रतिशत नगद लाभांश गरि कूल ४८.५० प्रतिशतको आकर्षक लाभांश घोषणा गरेयता शेयरमूल्य निरन्तर बढिरहेको छ । सोमबार प्रतिकित्ता एक हजार ११६ रुपैयाँमा कारोबार भएको छ ।
यसैगरि एनआईसी एशिया २ करोड २१ लाख र प्रभु बैंक २करोड १७ लाख बराबरको शेयर खरिद बिक्री भएको छ । नेपाल लाईफएनसीसी बैंक, अपर तामाकोशी, नबिल बैंक स.स्थापक,नागरिक लगानी कोष र नबिल बैंकको साधारण शेयर पनि एक करोड बढीको कारोबार भयो ।

निरन्तर दबाबका बीच सोमबार उच्च अंकले सुधार आएको बजारबाट ङादी ग्रुप पावरका शेयरधनीले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् ।कम्पनीको शेयरमूल्य ८.७७ प्रतिशतले बढेको हो । कञ्चन डेभलपमेन्ट बैंक ७.८४, नेशनल हाइड्रोपावर ६.१५, निर्धन उत्थान लघुवित्त ५.९३, अपि पावर ५.४३, अरुण काबेली पावरको शेयरमूल्य पनि पाँच प्रतिशत बढीले बढ्यो । उता सेन्ट्रलको शेयरमूल्य सबैभन्दा धेरै ३.६६ प्रतिशतले गिरावट आएको छ । सर्पोट माइक्रोफाइनान्स, हाथवे फाइनान्स, र बरुण हाइड्रोपावरका शेयरधनीले पनि सोमबारको बजारमा ३ प्रतिशत बढीले गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।