logo

सेयरमा भ्याटको अन्यौलपछि कारोबार बन्द

    1633   पटक पढिएको

१५ असार / अर्थ र व्यापार – सेयर कारोबारमा भ्याटको अन्यौलता भएपछि ब्रोकर कम्पनीहरुले कारोबार बन्द गरेका छन् । कम्पनीहरुलाई आन्तरिक राजश्व विभागअन्तर्गतका कर कार्यालयले भ्याट रकम दाखिला गर्न भन्दै पत्र पठाएपछि आज कारोबार बन्द भएको हो ।

४ वर्षअघिदेखि लिँदै आएको कमिसनमा समेत भ्याट रकम जोडेर बैंकमा दाखिला गर्न कर कार्यालयले ब्रोकर कम्पनीहरुलाई पत्राचार गरेपछि भ्याट सम्वन्धमा अन्यौलता थपिएको हो । नीतिगत व्यवस्था नै नभएको सम्वन्धमा पुरानो वर्षको कमिसनमा समेत अहिले आएर भ्याट रकम असुल्न खोजिएपछि ब्रोकर कम्पनीहरु आक्रोशित भएका छन्।

साथै कार्यालयले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई भ्याटमा दर्ता हुन समेत निर्देशन जारी गरेको छ । ब्रोकर एसोसिएसनले यस सम्वन्धमा आजै नेपाल धितोपत्र बोर्डसँग छलफल गरेको छ । यस सम्वन्धमा बोर्डले अर्थमन्त्रालयसँग छलफल गर्ने जनाएको छ । यद्यपी कारोबार भने रोकिन नहुनेमा बोर्डले जोड दिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।