logo

उपत्यका बाहिरबाट पनि लिलाममा रहेको सेयर खरिद गर्न सकिने

    1521   पटक पढिएको

८ चैत्र /अर्थ र व्यापार - उपत्यका बाहिर रहेर पनि लिलाममा रहेको सेयर खरिद गर्न चाहने लागनीकर्ताहरुले अब काठमाडौं आउन नपर्ने भएको छ । धितोपत्र बोर्डले उपत्यका बाहिरका स्थानहरुबाट समेत लिलाम प्रकृयामा आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री बनाउन हकप्रद निष्काशन पश्चात बिक्री नभएको सेयरको लिलाम प्रकृयामा रहेको सेयर उपत्यका बाहिर बाटै आवेदन दिन मिल्ने व्यवस्था गरेको हो ।

बोर्डले प्रादेशिक संरचना तथा आर्थिक रुपमा सकृय रहेका ठाउँबाट आवेदन दिन मिल्ने व्यवस्था गरेको जनाएको छ । बोर्डले उपत्यका बाहिरका साटवटै प्रदेशबाट आवेदन दिन मिल्ने व्यवस्था मिलाएको हो । सातै प्रदेशबाट यस्तो सेयरमा आवेदन दिन मिल्ने व्यवस्था गर्न व्यवस्था गर्न मर्चेन्ट बैंकरहरुलाई परिपत्र गरिएको बोर्डले जनाएको छ । यसले गर्दा हकप्रद निष्काशन पश्चात बिक्री नभएको सेयर लिलाम प्रक्रियामा लगानीकर्ताले सहजै सहभागीता जनाउने पाउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।