logo

बुधबार नेप्से २.१० अंकले घट्यो, ४० करोडको कारोबार

    1034   पटक पढिएको

१२ मंसिर / अर्थ र व्यापार- बुधबार शेयर बजारमा सामान्य गिरावट देखिएपनि कारोबार रकम भने उल्लेख्य बढेको छ । नेप्से सुचक २.१० अंकले घटेर ११५९.३८ अंकमा झरेको छ । सेन्सेटिभ सूचक ०.४७ अंकले घटेर २४६.५२ अंकमा ओर्लियो ।

यो साताको आइतबार देखिनै सूचक घटेको भएपनि कारोबार रकम भने बढ्दो क्रममा देखिएको छ । आइतबार २५ करोड, सोमबार ३० करोड र मंगलबार २५ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार कारोबार रकम ह्वात्तै बढेर ४० करोड रुपैयाँमाथि उक्लिएको छ । बुधवार सबैभन्दा बढी नेपाल बैंकको शेयर १५ करोड ६६ लाख रुपैयाँमा कारोबार भयो । पछिल्लो समय नेपाल बैंकको एफपिओ सकारेका अन्डरराइटरले दोस्रो बजारमा शेयर बिक्री गरेकाले कारोबार रकम बढेको हो ।

त्यस्तै उपसूचकहरु भने मिश्रित देखिएका छन् । अन्य बाहेक सबै उपसूचक घटेको छ । अन्य ०.२९ प्रतिशतले बढेको छ । विकास बैंक सबैभन्दा बढी घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।