logo

नेपाल स्टक एक्सचेन्जको अनलाइन प्रणालीमा आएको समस्याको समाधान

    1173   पटक पढिएको

२७ फागुन /अर्थ र व्यापार -  नेपाल स्टक एक्सचेन्जको अनलाइन प्रणालीमा देखिएको समस्याको समाधान भएको छ । नेप्से सहित अनलाइन प्रणाली निर्माता वाइकोका प्राविधिक टोलीले आइतबार साँझ सम्म सम्पूर्ण ब्रोकर कार्यालयमा गएर समस्या समाधान गरेको नेप्सेले जनाएको छ । आइतबार दिउसो एक बजेर ४६ मिनेट पछि ब्रोकरहरुको म्याचिङ इन्जिनमा ’लग इन’ हुन नसकेपछि कारोबार हुन सकेको थिएन । नेप्सेका अनुसार प्रणालीको प्रोटोकल लेयरमा समस्या देखिएपछि कारोबार हुन सकेको थिएन । 

प्रोटोकल लेयरमा समस्या देखिए पछि वाइको कम्पनीका प्राविधिकहरुले ५० वटै ब्रोकर कार्यालयमा गएर समस्याको समाधान गरेको नेप्सेले जनाएको छ । हिजो तीन वजे पछाडि नै समस्याको समाधान भएको हुँदा सोमबार कारोबार सुचारु हुने नेप्सेले जनाएको छ । अनलाइन प्रणालीमा पटक पटक समस्या देखिए पछि नेप्सेले वाइकोसँग स्पष्टीकरण मागेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।