logo

नेप्से परिसूचक ३१.८९ अंकले बढ्यो, कारोबार रकममा पनि उच्च वृद्धि

    1203   पटक पढिएको

८ बैशाख /अर्थ र व्यापार - नयाँ वर्षको दोस्रो साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचकले फट्को मारेको छ । यस दिन परिसूचक ३१.८९ अंकले बढेर १२६४.२० बिन्दूमा पुगेको छ । यो छलाङ नेप्सेमा धेरै पछाडि देखिएको छ । त्यस्तै यस दिन कारोबार रकम पनि उच्च वृद्धि भएको छ । नेप्सेमा आइतबार १ अर्ब २० लाखभन्दा बढीको कारोबार भएको छ ।

 समग्र परिसूचक बढेको भए पनि यस दिन निर्जीवन बीमा कम्पनी र उत्पादन समूहमा गिरावट आएको छ । आजको कारोबारमा नेपाल बैंकको सबैभन्दा धेरै १४ करोड रुपैयाँको कारोबार भएको  छ ।त्यस्तै स्टान्डर्ड चार्टर्ड बैंकका लगानी लगानीकताले सबैभन्दा धेरै कमाएका छन्  । यस बैंकको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ  भने एसबीआई बैंकको शेयर मूल्य ९ दशमलव ८९ प्रतिशतले बढेको छ । 

साथै सर्वाधिक गुमाउनेमा बेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ४ दशमलव १६ प्रतिशतले घटेको छ । त्यस्तै स्वेदेशी लघुवित्तको शेयर मूल्य ९ दशमलव ८६ प्रतिशत, हिमालयन बैंकको शेयर मूल्य ९ दशमलव शून्य २ प्रतिशतले बढेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।