logo

कार्यदलले बुझाएका सुझाबहरु तत्काल कार्यान्वयन गर्न लगानीकर्ताद्वारा धितोपत्र बोर्ड समक्ष माग

    1985   पटक पढिएको

१८ पुस/ अर्थ र व्यापार  - मुद्रा तथा पूँजी बजारका बिषयमा सरकारद्धारा गठित कार्यदलले बुझाएका सुझाबहरु तत्काल कार्यान्वयन गर्न लगानीकर्ताले धितोपत्र बोर्ड समक्ष माग गरेका छन् ।

बुधबार शेयर लगानीकर्ता दबाब समूहले बोर्डको ध्यानकर्षण गराएको हो । कार्यदलले दिएका सुझाबका आधारमा नेपाल राष्ट्र बैंकले लगानीकर्ताका अधिकांश माग सम्बोधन गरेको परिप्रेक्ष्यमा धितोपत्र बोर्डले गर्नुपर्ने कामहरुमा विलम्ब भएको लगानीकर्ताको भनाई छ । पूँजीबजार सुधार तथा बिस्तारका लागि अध्ययन गर्न गठित कार्यदलले सरकारलाई बुझाएको सुझाब अनुसारका कामहरु तत्काल गर्न बोर्डको ध्यानकर्षण गराइएको दबाब समुहका अध्यक्ष्य हरि ढकालले जानकारी दिए ।

अर्थमन्त्रालयले गठन गरेको अध्ययन समितिले केहि दिन अघि मुद्रा तथा पूँजी बजारमा गर्नुपर्ने सुधारका ५८ बुँदा सिफारिस गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।