logo

मेगा र टुरिजम् बैंक  गाभिए , साढे दश अर्बको बैंक बन्ने

    1502   पटक पढिएको


 

कात्तिक १२ / अर्थ र व्यापार - टुरिजम डेभेलोपमेण्ट बैंकले मेगा बैंक सँगको मर्जर प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । साथै बैंकले गतबर्षको कमाईबाट १७ करोड बराबरको बोनस वितरण गर्ने प्रस्ताव समेत गरेको छ । यी दुई बैंक मर्जरपछि बन्ने बैंकको चुक्तापूँजी झण्डै साढे दश अर्ब पूग्नेछ ।

 टुरिजम् को सातौ बार्षिक साधारण सभा मंसीर ४ गते कार्की बैकट बबरमहलमा हुने भएको छ । टुरिजम्ले साबिकको मातृभूमि बिकास बैक र कन्चन डेभलोपमेण्ट बैकको गरी १७ करोड १० लाख ७७ हजार ५ सय रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
टुरिजम्को चुक्ता पुँजीको २ अर्ब २३ लाख छ । बोनसपछि बैंकको पूँजी २ अर्ब १७ करोड ३३ लाख नाघ्नेछ ।

यसैगरी साधारण सभामा मेगा बैकसँगको मर्जर प्रस्ताव समेत पारित गरिने भएको छ । मर्जरका लागि दुबै बैंकको चलअचल सम्पत्ति दायित्व तथा कारोबार मूल्याँकन प्रतिवेदन टुरिजम्का १ सयज्ञ रुपैयाँको शेयर बराबर मेगामा म्५ रुपैयाँ हुने गरी स्वाप रेसियो कायम गर्न सभामा प्रस्ताव पेश गर्नेछ । मेगा बैंकको ६५ प्रतिशत हकप्रद निष्काशन पुरा भएपछि यी दुई बैंकको मर्जर प्रकृया अगाडी बढ्न लागेको हो । मेगाले ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गरी चुक्तापुँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरणपछि मर्जरबिनै मेगा बैंकको चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्नेछ । टुरिजम् र मेगा बैंक गाभिएपछि बन्ने मेगा बैंकको चुक्तापूँजी झण्डै साँढे दश अर्ब पुग्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।