logo

लगानीकर्ताले डिम्याट खातामा रहेको सेयर घरैबाट अनलाइन हेर्न मिल्ने 

    5757   पटक पढिएको

५ असार / अर्थ र व्यापार - डिम्याट प्रणाली लागु भएसँगै लगानीकर्ताले सेयर प्रमाणपत्र संकलन र संरक्षणको जन्झटबाट मुक्ति पाएका छन् । लगानीकर्तालाई आफ्नो डिम्याट खातामा कति शेयर छ र त्यसको भ्यालु कति पुग्यो भन्ने जानकारी दिन केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी)ले वेबसाइटमा नयाँ सुविधा थप गरेको छ । भविष्यमा घरै बसी बसी यो वेबसाइटमा प्राथमिक शेयरमा समेत आवेदन दिन मिल्ने बनाउने छ ।

 सिडिएससीको वेबसाइट मेरोशेयर डट सिडिएससी डट कम डट एनपीमा लगानीकर्ताले आफ्नो शेयरको विवरण हेर्न मिल्ने गरि सुविधा थप गरेको छ । वेव पेजमा पोर्ट फोलिया ट्र्याकर सुविधा थप गरि लगानीकर्तालाई घरैबाट आफ्नो शेयर बजार मूल्य जाँच्ने अवसर दिएको छ । वेबसाइट मार्फत आफ्नो खातामा रहेको साथै आफुले खरिद र बिक्री गरेको शेयरको राफसाफ पनि हेर्न सकिनेछ । 

 यो सुविधा लिन लगानीकर्ताले आफुले डीम्याट खाता खोलेको निक्षेप सदस्यकोमा  गएर एउटा फर्म भर्नु पर्ने हुन्छ । फर्मको ५० रुपैयाँसम्म शुल्क लिन सक्ने व्यवस्था सिडिएससीले गरेको छ । त्यो फर्म भरेपछि निक्षेप सदस्यले ‘युजर नेम र पासवर्ड’ उपलब्ध गराउँछन् । सिडिएससीको वेबसाइटमा उक्त युजर नेम र पासवर्ड लगइन गरेपछि आफ्नो खातामा रहेको सबै विवरण हेर्न सकिने छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।