logo

नेप्सेमा चार कम्पनीको ६३ लाख १० हजार कित्ता सेयर सूचिकृत

    1700   पटक पढिएको

२८ असार / अर्थ र व्यापार – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार चार कम्पनीको कुल ६३ लाख १० हजार ६२६ कित्ता सेयर सूचिकरण भएको छ । यसरी सेयर सूचिकरण गराउने कम्पनीहरुमा रिलायबल डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक, सुर्या लाईफ इन्स्योरेन्स र डिप्रोक्स लघुवित्त रहेका छन् । यस्तै एक्सेल डेभलपमेन्ट बैंकले संस्थापक समूहको सेयर साधारणमा परिवर्तन गरेको छ ।

ग्लोबल आईएमई बैंकले प्राप्ती गरेर एकीकृत कारोबार थालिसकेको रिलायवल डेभलपमेन्ट बैंकको २२ लाख १८ हजार ८८८ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै भार्गव विकास बैंकको १२ लाख कित्ता हकप्रद र सुर्या लाईफ इन्स्योरेन्स कम्पनीको तीन लाख १२ हजार पाँच सय कित्ता बोनस सेयर पनि बुधबार नै सेयर बजारमा थपिएका हुन् ।

डिप्रोक्स लघुवित्तले यसअघि जारी गरेको २५ लाख ७९ हजार २३८ कित्ता हकप्रद सेयर सूचिकृत गराएको हो । यस्तै एक्सेल डेभलपमेन्ट बैंकले संस्थापक साधारण सेयर अनुपात ५१ स् ४९ कायम गर्न बैंकको ३८ लाख ४५ हजार ६२५ कित्ता संस्थापक सेयर साधारणमा रुपान्तरण गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।