logo

सेयर बजारका ५ वटै संस्थाद्वारा अहिलेको बजेटले पूँजीबजारमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख

    1101   पटक पढिएको

१६ जेठ /अर्थ र व्यापार - राज्यले पूँजीबजारलाई हेर्ने दृष्टीकोणमा सकारात्मक परिवर्तन आएको भन्दै शेयर लगानीकर्ताहरु अर्थमन्त्री डा. युवराज खतिवडाको गुणगान गाउन थालेका छन् । मन्त्री खतिवडाले आर्थिक वर्ष २०७६र७७ को बजेटमार्फत विगतका वर्षमा रहेको ७.५ प्रतिशत लाभकलाई अहिले ५ प्रतिशतमा झारी अन्तिम लाभकरको रुपमा कायम गरेको भन्दै मन्त्रीको प्रशंसा गरेका हुन ।

बजेटमार्फत गैर आवसिय नेपाली संघ (एनआरएनए)लाई सेयर बजारमा सहज प्रवेशको लागि बाटो खुल्ला गरिनु, वित्तीय सुशासन कायम गर्नका लागि बैंक तथा वित्तीय संस्थाका साथै बीमा कम्पनीहरुलाई मर्जरमा जान प्रोत्साहन गर्नु, नियमक निकायहरुको क्षमता वृद्धि गरेको भन्दै उनीहरुले मन्त्रीको प्रशंसा गरेका हुन ।

विज्ञप्ति जारी गर्दै सेयर बजारका ५ वटै संस्थाहरुले अहिलेको बजेटले पूँजीबजारमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गरेका छन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।