logo

सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से १७.०४ अंकले घट्दा ५ अर्ब ४७ करोडको कारोबार

    476   पटक पढिएको


२ असार/अर्थ र व्यापार – सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २१ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १७.०४ अंक घटेर २०९५ अंकमा आइपुगेको हो ।
यसदिन कुल ५ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार नेप्से परिसूचक १३ मध्ये होटल तथा पर्यटन बाहेकका सबै उपसमूह घटे । जसले बजार घटाएका छन। माइक्रोफाइनान्स उपसमूहका लगानीकर्ताले सर्वाधिक १.७१ प्रतिशतले गुमाएका छन्।
कारोबारमा आएका ३ सय १७ मध्ये १ सय ७७ कम्पनीको सेयर मूल्य घटेको छ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । ६४ कम्पनीको सेयर मूल्य बढेको छ ।
नेपाल फाइनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक नेपाल फाइनान्सको ३० करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड १९ लाख र ज्ञादी ग्रुपको १५ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।