logo

अर्थमन्त्री वर्षमान पुनलाई सेयरबजारले गर्यो स्वागत, प्रधानमन्त्री र अर्थमन्त्री एउटै पार्टीको हुँदा ट्युनिङ मिल्ने अपेक्षा

    1041   पटक पढिएको

२३ फागुन / अर्थ र व्यापार- सेयर बजारमा बुधवार तिब्र उतारचढावका विच नवगठित मन्त्रीमण्डलमा अर्थमन्त्रीको जिम्मा माओवादी केन्द्रका वर्षमान पुन ( अनन्त) ले पाउने समाचार बाहिरिएपछि सेयरबजारले स्वागत गरेको छ । मंगलबार उच्च अंकको गिरावट भएको सेयरबजारमा बुधवार पुनले अर्थमन्त्रालयको जिम्मेवारी पाउने समाचार बाहिरिएसंगै बजार ९.३३ अंकको वृद्धि भएको हो ।

यसअगाडी प्रधानमन्त्री र अर्थमन्त्री फरक–फरक पार्टीका हुँदा प्रधानमन्त्री र अर्थमन्त्री विचमा बारम्बार विवाद आएको अवस्थामा प्रधानमन्त्री र अर्थमन्त्री एउटै दलवाट हुँदा सेयर वजारका कतिपय नीतिगत सुधारका लागी सहज हुने अपेक्षा लगानीकर्ताहरुको रहेको एक लगानीकर्ताले अर्थ र व्यापारलाई वताए । प्रधानमन्त्री र अर्थमन्त्री विच ट्युनिङ मिल्दा पनि अर्थतन्त्रमा सकारात्मक सन्देश जाने अपेक्षा लगानीकर्ताको रहेको उनले वताए ।

अर्कोतिर यसअगाडी पनि अर्थमन्त्री रहिसकेका वर्षमान पुनको कार्यकाललाई हेर्ने हो भने पनि सेयर वजारका लागी उनको कार्यकाल सकारात्मक नै रहेको लगानीकर्ताहरुको बुझाई छ । यसअगाडी पुनः अर्थमन्त्री हुँदा बजारले २९९ को न्युनतम विन्दुवाट ५५५ अंक सम्मको यात्रा तय गरेको थियो । यसअगाडी पुन २०६८ सालमा पनि अर्थमन्त्री बनेका थिए भने २०७४ मा ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री बनेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।