logo

आजबाट खुल्यो सर्वोत्तम सिमेन्टको आइपीओ, न्युनतम १८ हजार ४५ रुपैयाँको सेयर भर्नुपर्ने

    634   पटक पढिएको


१३ फागुन/अर्थ र व्यापार – सर्वोत्तम सिमेन्ट लिमिटेडले आजदेखि सर्वसाधारणलाई आइपीओ निष्कासन तथा बिक्री खुलाएको छ। कम्पनीले बुक बिल्डिङ प्रक्रियामार्फत मूल्य तय गरेर सेयर जारी गरेको हो।
कम्पनीको जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ। कम्पनीले जारी पुँजीको १२.९० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँको सेयर जारी गर्न लागेको हो । यसको अंकित मूल्य १०० रुपैयाँ हो। तर, सर्वसाधारणले भने एक कित्ताका लागि ३६०.९० रुपैयाँ हाल्नुपर्ने छ।
कम्पनीले बिक्रीका लागि छुट्याएमध्ये सर्वसाधारणले जम्मा २७ लाख ७६ हजार ७६ कित्ता सेयरका लागि दाबी गर्न पाउने छन्।
कम्पनीको सेयरमा कम्तीमा ५० र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। अर्थात एकजनाले सेयर भर्दा १८ हजार ४५ रुपैयाँ लगानी गर्नुपर्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।