logo

सेयरमा लगानी गर्ने कोहीपनि आयकरको दायरामा आउँदैनन्, अत्तालिनु पर्दैन: अर्थमन्त्री

    1032   पटक पढिएको


१७ जेठ/अर्थ र व्यापार – अर्थमन्त्री डा.प्रकाशशरण महतले सेयरमा लगानी गर्ने कोही पनि आयकरको दायरामा नआउने प्रस्ट पारेका छन् । बुधबार आर्थिक पत्रकार समाज (सेजन)द्धारा काठमाडौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
’आज फेरि पनि दोहो¥याएर भन्छु आम जो सेयरमा लगानी गर्नु भा छ कोही पनि त्यो इन्कम ट्याक्सको दायरामा आउने भनेर भनिएको छैन ।’
अर्थमन्त्री महतले भने,’स्पष्ट पार्न चाहान्छु । त्यसमा फेरि जसको चाहीँ कारोबार गर्दा लस भएको छ त्यो लसमा पनि कर लगाउने त कुरै भएन । त्यसैले यो पनि स्पष्ट पार्न चाहान्छु कोही ९९.५ प्रतिशत इभन ९९.९ प्रतिशत पनि योभित्र पर्दैनन् ।’
उनले थपे,’सेयर मार्केटमा लगानी गर्ने देशभरका जो दाजुभाई दिदी बहिनीहरू हुनुहुन्छ यसबाट अत्तालिनु पर्ने केही पनि कारण छैन । कोही पनि तपाईँहरू त्यो खाले अलिकति केही लगानी गरेर मलाई फाईदा हुन्छ की, बैंकमा राख्नु सट्टा यहाँ लगानी गरेर फाईदा हुन्छ की भनेर जसले गर्याछ कोही पनि यो दायरामा आउँदैनन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।