 
                                                                   
११ जेठ/अर्थ र व्यापार – प्रभु लाइफ र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । यि दुई इन्स्योरेन्सको सेयर मुल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । 
यसैक्रममा प्रभु लाइफले सेयरधनीहरूलाई ९.८० प्रतिशत लाभांश दिने भएपछि प्रतिसेयर मूल्य ४२८ रुपैयाँ ५ पौसा कायम गरिएको छ । यसअघि प्रतिसेयर ४ सय ७० रुपैयाँ थियो । 
यसैगरी, नेसनल लाइफले सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर दिने भएपछि प्रतिसेयर मूल्य ६०१ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । यसअघि ६४९ रुपैयाँ ८० पैसा कायम थियो । 
तपाईको प्रतिक्रिया