logo

तिमल्सिनाको सेयर बजार सम्बन्धि जानकारीमुलक म्युजिक भिडियो सार्वजनिक

    706   पटक पढिएको


२४ पुस/अर्थ र व्यापार –भिजन सेक्युरिटिज प्रालिका अध्यक्ष राजकुमार तिमल्सिनाको परिकल्पनामा सेयर बजार सम्बन्धि गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘सेयर बजार सिक्नलाई अघि बढौं, हुन्न लजार’ बोलको गीत शुक्रबार सार्वजनिक भएको हो ।
यस गीतका परिकल्पनाकार तिमल्सिनाको प्रस्तुती रहेको गीतमा लोकनाथ सापकोटा र टिका पुनले स्वर दिएका छन भने संगीत सापकोटाले नै दिएका छन । यस गीतको शब्द भने विन्दु कोईरालाको हो ।
सेयर वजार सम्बन्धि जानकारी दिने उद्देश्यले गीत वजारमा ल्याएकोे यस गीतका परिकल्पनाकार तिमल्सिनाले बताए । ‘आम जनमानसलाई मनोरञ्जनात्मक ढंगले सांगितिक रुपमा सेयर बजार सम्बन्धि जानकारी दिने उद्देश्यले गीत सार्वजनिक गरेका हौं’तिमल्सिनाले भने । उनले यो गीतको म्युजिक भिडियो सुन्नेहरुलाई सेयर बजार सम्बन्धी सम्पूर्ण लिन सक्ने अपेक्षा गरिएको बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।