logo

शेयर कारोबार घट्यो, नेप्से परिसूचक २६ सय तल

    1357   पटक पढिएको

१७ असोज / अर्थ र व्यापार – साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ। असोज मसान्तको ब्याज तिर्न र चार्डपर्वको लागि रकम जोहो गर्न खोज्दा नेप्से सूचक झनै दबावमा देखिएको हो।
यस दिन नेप्से सूचक ५५.९३ अकंले घटेर २५७७.४९ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ११ अंकले घटेको छ।
यस दिन २३२ वटा कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ रुपैयाँमा खरिद बिक्री भएको छ।
आइतबार फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ४.३३ प्रतिशतले घटेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि ३.३३ प्रतिशतले घटेको छ। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ।
यस दिन मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले घटेको छ भने स्वाभिमान लघुवित्तको ६.०५ प्रतिशत,सबैको लघुवित्तको २.०८ प्रतिशत र प्रिमियर इन्स्योरेन्सको १.७३ प्रतिशतले बढेको छ।
यस्तै गुहेश्वरी मर्चेण्ट फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ९.१९ प्रतिशतले घटेको छ भने रैराङ हाइड्रोपावरको ९.१३ प्रतिशत,माउन्टेन हाइड्रोको ८.५५ प्रतिशत, छ्याङ्दी हाइड्रोको ७.९९ प्रतिशत र युनाइटेड मोदि हाइड्रोपावरको ७.८७ प्रतिशतले घटेको छ।
यस दिन अपि पावरको सबैभन्दा धेरै १५ करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावरको १४ करोड २४ लाख रुपैयाँ, रिडि हाइड्रोको १४ करोड १० लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १३ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।