logo

जाजरकोटमा  कर्मचारीहरु कारवाहीमा

    1744   पटक पढिएको

२९ कात्तिक / अर्थ र व्यापार - यहाँका स्वास्थ्य संस्थामा नियमित काम नगर्ने स्वास्थ्य कर्मीहरु स्पष्टीकरणमा परेका छन् । जिल्ला स्वास्थ्य कार्यालयमा, जिल्लाका विभिन्न ठाउँमा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु समयमा उपस्थित नहुने, लामो समय बीदामा बस्ने लगायतका गुनासा आएपछि छड्के  निरिक्षण तथा अनुगमण गरिएको थियो ।

 अनुगमण गर्दा स्वास्थ्य संस्थामा भन्दा व्यक्तिगत काम गर्ने काम चोर कर्मचारीलाई स्पष्टिकरण सोधिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । काम नगर्ने स्वास्थ्य कर्मीलाई पहिलो चरण स्पष्टिकरण सोधिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सिमा स्वास्थ्य चौकी , अर्छानी स्वास्थ्य चौकी र टालेगाउँ स्वास्थ्य चौकीमा कार्यरत ७ जना स्वास्थ्य कर्मी लाई स्पष्टीकरण सोधिएको हो । १ दिन देखि डेढ महिना सम्म स्वास्थ्य संस्थामा हाजिर गयल देखिएपछि स्पष्टिकरण सोधिएको छ ।

गयल स्वास्थ्यकर्मीको तलव भत्ता रोक्का गरिएको छ । स्वास्थ्य जस्तो महत्वपुर्ण स्थानमा लापरवाही गर्ने जुनसुकै व्यक्तिलाई कारवाही गरिने जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमूख रामवहादुर नेपालीले बताए । काम नगर्ने कर्मचारीलाई सम्बन्धि गाउँपालिका र नगरपालिकालाई निगरानी गर्न पत्राचार समेत गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।