logo

तदर्थ समिति गठनको माग गर्दै कांग्रेस कार्यालयमा नेविसंघको अनशन

    1805   पटक पढिएको

८ चैत/अर्थ र व्यापार – नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघले अनशन सुरू गरेका छन्।
नेविसंघ नेतृत्वविहीन भएको लामो समय भइसकेको छ ।
नेविसंघ अध्यक्ष राजिब ढुंगाना कांग्रेस १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि उनको पद स्वतः रिक्त भएको थियो ।
नेविसंघ लगायत कांग्रेसका ५ भातृ संस्थाका प्रमुखहरू कांग्रेस केन्द्रीय सदस्य बनेपछि ती पद रिक्त भएको लामो समय भइसकेको छ ।
नेविसंघमा तदर्थ समिति गठन गर्न माग गर्दै सोमबारदेखि पार्टी कार्यालयमा अनशन सुरू भएको थियो । मंगलबार पनि अनशन निरन्तर छ ।
नेविसंघ विधानको पूर्ण कार्यान्वयन हुनुपर्ने, सबै उमेर समूहका विद्यार्थीको प्रतिनिधित्व कायम हुने गरी तदर्थ समिति बनाइनुपर्ने, चुनावमा युवा तथा विद्यार्थी परिचालनको वातावरण बनाउनुपर्ने लगायत माग राखेर अनशन भएको हो। नेविसंघ संघर्ष समितिले नेविसंघको १२ औं महाधिवेशन सुनिश्चित गर्न पनि माग गरेका छन्। नेविसंघ नेताहरू सञ्जयजंग थापा, विवेक बानियाँ, सूर्य सत्याललगायत अनशन बसेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।