logo

ठमेल ईको रिसोर्टमा न्यु ईयर ईभ विशेष कार्यक्रम हुने

    3164   पटक पढिएको

१३ पुष / अर्थ र व्यापार- अंग्रेजी नयाँ वर्ष २०१८ लाई लक्षित गर्दै पर्यटकिय स्थल ठमेलको ठमेल ईको रिसोर्टमा न्यु ईयर ईभ विशेष कार्यक्रम आयोजना हुने भएको छ । आगामी डिसेम्बर ३१ का दिन आयोजना हुने सो कार्यक्रम ठमेल ईको रिसोर्ट र ईभेन्ट संसार डट कमले संयुक्त रुपमा आयोजना गरेका हुन ।

कार्यक्रममा सहभागी हुनेहरुले लाईभ म्युजिकको आनन्द लिँदै रिसोर्टको गार्डेनमा बार्बिक्युको मजा लिन सक्नेछन । कार्यक्रममा रायन विथ यात्रीको लाईभ म्युजिक रहनेछ भने चर्चित हाँस्य श्रृंखला ब्रेकफेलका कलाकारहरु पनि उपस्थित हुनेछन ।

“ठमेल जस्तो साँधुरो ठाउँमा पनि नेपाली र विदेशी पर्यटकहरुले गार्डेनमा खुल्ला रुपले न्यु ईयर ईभ मनाउन पाउन भनेर न्यु ईयर ईभ कार्यक्रम आयोजना गरिएको हो”–ठमेल ईको रिसोर्टका सञ्चालक राजन सिंखडाले वताए ।  यस्ता कार्यक्रमले आन्तरिक र वाह्य पर्यटकलाई  आकर्षित गर्न सहयोग पुग्ने उनको अपेक्षा छ ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।