logo

यतीको १२ बर्ष पछि काठमाडौं–सिमरा उडान सुरु 

    1535   पटक पढिएको


२१ असोज/अर्थ र व्यापार– यती एयरलाइन्सले १२ बर्ष पछि बुधबार यात्रुसहित काठमाडौं–सिमरा नियमित व्यवसायिक उडान सुरु गरेको छ । 

७२ सिट क्षमताका पाँच एटिआर ७२ जहाज र ५ जेटस्ट्रिम भएको यतीले प्राधिकरणबाट सिमराका लागि दैनिक ३ उडान अनुमति पाएको छ । 

कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले सबै गन्तव्यमा उच्च सर्तकताका साथ स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै उडान गर्दै आएको बताए। 

यस अघि बुद्ध एयरले मात्रै सिमरा उडान गर्दै आएको थियो । उडान तालिका भएपनि नेपाल एयरलाइन्सले निमयित उडान गरिरहेको छैन । 

सिमरा उडानका लागि श्री एयरले पनि उडान गर्ने तयारी गरिरहेको छ । लकडाउन अघि प्राधिकरणमा सिमरा उडानका लागि श्री एयरले प्राधिकरणमा निबेदन दिएको थियो ।

यती एयरले काठमाडौं-सिमराका लागि प्रमोसनल फेयर अन्तर्गत बिहीबारदेखि लागू हुने गरी दुई हजार रुपैयाँ भाडादर  निर्धारण गरेको जनाएको छ।   

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।