logo

सर्बोत्तम सिमेन्टद्वारा ४० करोड रुपैयाँ बराबरको सर्वसाधारण शेयर निष्काशन गरिने

    1449   पटक पढिएको

२२ फागुन /अर्थ र व्यापार - सर्बोत्तम सिमेन्टले ४० करोड रुपैयाँ बराबरको सर्वसाधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ छ । त्यसको १० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको आइपिओ निष्काशनको प्रक्रिया शुरु गरिएको कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिए ।आइपिओ जारी गर्नका लागि कम्पनी ३ वर्षदेखि लगातार नाफामा गएको हुनुपर्छ ।

सर्बोत्तम सिमेन्ट लगातार ३ वर्षदेखि नाफामा रहेको छ । कति मूल्यमा आइपिओ जारी गर्ने भन्ने विषयमा टुंगो नलागिसकेको उनले बताए । सर्बोत्तम सिमेन्ट सौरभ ग्रुपको उत्पादन हो । यो ग्रुपले स्टील तथा डण्डी उद्योगमा ३ अर्ब २७ करोड रुपैयाँ लगानी थप्ने भएको छ । सर्वोत्तम ब्राण्डमा नयाँ डन्डी बजारमा ल्याउन लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।