logo

सानिमा लाइफ इन्स्योरेन्सको घातक रोगको स्वास्थ्य सुरक्षा बीमा योजना सार्वजनिक

    2020   पटक पढिएको

१९ असार / अर्थ र व्यापार - सानिमा लाइफ इन्स्योरेन्सले ११ घातक रोगको स्वास्थ्य सुरक्षा बीमा योजना ल्याएको छ ।  उक्त बीमा योजनाअन्तर्गत बीमा प्रस्तावकले निर्धा्रित बीमा शुल्क तिरी घातक रोग सुरक्षाको लागि बीमा गर्न सक्नेछन्  । बीमित घातक रोगबाट पीडित भएको प्रमाणित भएमा शर्तहरूको परिधिभित्र रही मुल बीमाङको आधारमा ५० लाख रुपैयाँसम्म बीमा सुविधा एकमुष्ट प्रदान गरिने सानिमा लाइफ इन्स्योरेन्सले जनाएको छ । 

यस कम्पनिले प्रस्तुत गरेको घातक रोग रक्षावरण योजनाबाट जीवन सुरक्षाका लागि अधिकतम् लाभ लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले  कडा प्रकृतिको क्यान्सर, निरन्तर डायलसिसको आवश्यकतापर्ने गरी भएको मृगौला विफलता,  निरन्तर लक्षणसहितको मल्टिपल स्क्लेरोसिस, मुख्य अंगरबोन म्यारो प्रत्यारोपण, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरूको मर्मत, प्राइमरी पलमोनरी आटिरिअल हाइपरटेन्सर, कडा प्रकृतिको प्रथम हृदयघात, स्थायी प्रकृतिको मष्तिष्क घात, विषेश कडा प्रकृतिको कोमा, एओर्टा ग्राफ्ट शल्यक्रिया, कोरोनरी धमनी बाइपास ग्राफ्टलाई सो सुविधान दिने भएको छ ।  

त्यस्तै घातक रोग बीमा सुविधाअन्तर्गत ५० हजारदेखि ५० लाख रुपैयाँसम्म हुनेछ । प्रवेश गर्ने उमेर १८ वर्षदेखि ५५ वर्षसम्म रहेको छ भने अधिकतम् बीमा शुल्क भुक्तानी उमेर ६५ वर्षसम्मको रहेको छ । कम्पनीका अनुसार योजनाअन्तर्गत बीमा प्रारम्भ भएको वा बीमा पुनर्जागरण भएको ९० दिनसम्म प्रतिक्षा अवधि कायम गरिएको छ । त्यसबाहेक घातक रोग निरूपण अवधि ३० दिन कायम गरिएको सानिमा लाइफ इन्स्योरेन्सले जनाएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।