 
                                                                   १३ असार / अर्थ र व्यापार - नेपाल इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुको हितग्राही खातामा कम्पनीले हकप्रद शेयर जम्मा गरिदिएको छ ।
कम्पनीले जारी गरेको ६५ प्रतिशत हकप्रद शेयर जम्मा भएको हो । शेयर अभौतिकीकरण नगरेका शेयरधनीले शेयर अभौतिकीकरण गराएपछि मात्र हकप्रद शेयर हितग्राही खातामा जम्मा हुनेछ । 
 
तपाईको प्रतिक्रिया