logo

नेपाल ग्यासले पायो गुणस्तर चिन्ह

    2277   पटक पढिएको

१८ जेठ / अर्थ र व्यापार- ग्यास उद्योगीले केही वर्षअघिसम्म बोटलिङ प्लान्टदेखि सिलिन्डरको सुरक्षामा कम ध्यान दिने गरेका थिए र सो कारणरुले दुर्घटनाको घट्ना बढे र उपभोक्ता पनि जागरुक हुन थाले।

उद्योगीले उपभोक्ताको यही जागरुकताका कारण ग्यास बोटलिङ प्लान्ट सुरक्षित बनाउन लगानी सुरु गरे र अहिले मुलुकभित्र रहेका धेरै प्लान्ट सुधारको क्रममा छ । देशभित्र रहेका ५४ वटा बोटलिङ प्लान्टले स्वचालित मेशिन ल्याएर ग्यास भर्न थालेका छन्।

ग्यास उद्योगलाई केही उद्योगले अटोमेसनमा लगेर गुणस्तर प्रमाणपत्र समेत लिन थालिसकेका छन्। मनोज ग्यासले पहिलो पटक नेपाल गुणस्तर चिन्ह पायो। मनोजपछि गुणस्तर चिन्ह पाउने दोस्रो कम्पनी बनेको छ नेपाल ग्यास।नेपालको सबैभन्दा पूरानो ग्यास उद्योगले केही दिनअघि मात्रै गुणस्तर चिन्ह पाएको हो।

तौल र सुरक्षामा प्राथमिकता राखेर र ब्राण्डमा कुनै कम्प्रोमाइज नगरेर नै, नेपाल ग्यासले गुणस्तर चिन्ह पाएको हो । यंो चिन्हपछिले जिम्मेवारिता र जवाफदेहिता थपिएको छ । यो उद्योगले दैनिक पाँच हजार सिलिण्डर ग्यास बिक्री गर्दै आएको छ घ। पूर्ण स्वचालित ग्यास प्लान्टका लागि उद्योगमा ३० करोड रुपैयाँ लगानी थपिएको छ । यो वाहेक उद्योगले ग्यास स्टोरेजका लागि पूर्वाधार समेत बनाइरहेको छ । यो ग्यास स्टोरेज प्लान्टका लागि २० करोड रुपैयाँ लगानी हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।