logo

सामलिङ पावर कम्पनीले इलाममा माई बेनी हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट निर्माण गर्ने

    2025   पटक पढिएको

२५ मंसिर/ अर्थ र व्यापार  - सामलिङ पावर कम्पनीले ९.५१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको एक अर्ब ३९ करोड रुपैयाँको ऋणको रेटिङ गराएको छ । इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले दीर्घकालिन ऋणको लागि ’इक्रा एनपि डबल वि माइनस’ प्राप्त गरेको छ ।

यसले मध्यम किसिमको जोखिम रहेको संकेत गर्दछ । कम्पनीले इलाम जिल्लामा माई बेनी हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट निर्माण गर्ने भएको छ । कम्पनीले नेपाल विद्युत प्राधिकरण सँग हिउँदमा प्रति युनिट ८.४० रुपैयाँ र वर्षामा प्रति युनिट ४.८० रुपैयाँमा खरिद सझौता गरिसकेको छ ।विद्युत उत्पादन केन्द्रदेखि सबस्टसेन ४ किलोमिटरको दुरीमा रहेको हुँदा विद्युत बिक्रीको लागि कुनै समस्या नभएको अध्ययनमा छ । आयोजना निर्माणको कार्य भर्खर सुरु भएको छ । संस्थापक लगानीकर्ताले आयोजना निर्माणको लागि पूँजीको ५७ प्रतिशत भूक्तानी गरिसकेका छन् । आयोजनाको निर्माण ४र५ वर्ष लाग्ने गरेको पाइन्छ ।

आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लागतको ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत शेयर पूँजीबाट जुटाउने कम्पनीले जनाएको छ । कम्पनीको प्रमुख लगानीकर्तामा सीई कन्स्ट्रक्सन, उर्जा डेभलपर, मोहन विक्रम कार्की, बाल गोपाल बैद्य र ग्राण्डी होल्डिङ प्राइभेट लिमिटेड रहेको छ ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।