logo

हिमालय ऊर्जाद्वारा १४ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन

    2721   पटक पढिएको

१२ चैत्र /अर्थ र व्यापार - दोलखा र रामेछाप जिल्लाको सीमा भएर बहने खिम्ति खोलामा उपल्लो खिम्ति १२ मेगावाट र ७ मेगावाटको खिम्ति जलविद्युत गरी कुल १९ मेगावाटको बिजुली उत्पादन गरिरहेको हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले १४ लाख ८५ हजार कित्ता शेयरको लागि आइपीओ निष्कासन गरेको छ ।

यो कम्पनीले ९९ करोडको चुक्ता पुँजीको १५ प्रतिशत अर्थात १४ करोड ८५ लाख रुपैयाँ बराबरको रकम संकलनका लागि एक सय रुपैयाँ अंकित साधारण शेयर जारी गरेको हो । यस्तो शेयरमा ४४ हजार ५५० कित्ता अर्थात ३ प्रतिशत शेयर कर्मचारीलाई र ७४ हजार २५० कित्ता अर्थाता अर्को ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

बाँकी रहेको उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको यसको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जानकारी दिएको छ । यसको शेयर आवेदन प्रति कित्ता १ सय रुपैयाँका दरले यही चैत २० देखि छिटोमा २५ गतेभित्र र ढिलोमा बैशाख १९ भित्रमा आवेदन दिइसक्नुपर्ने छ । यसको शेयर आवेदनका लागि न्युनतम ५० कित्ता र अधिकतम ६५ कित्ताको निम्ति सर्वसाधारणबाट आवेदन माग गरेको कम्पनीले जनाएको छ ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।