logo

बढी नाफा लिएर तरकारी बिक्री गर्ने चार जना व्यवसायी प्रहरीको नियन्त्रणमा

    2286   पटक पढिएको


७ मंसिर / अर्थ र व्यापार - चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले बढी पैसा लिएर तरकारी बिक्री गर्ने चार जना व्यवसायीलाई नियन्त्रणमा लिएको छ । नारायणगढको तरकारी बजार र आलु बजारको अनुगमनको क्रममा बढी मूल्य लिएको पाइएपछि प्रहरीले चार जना व्यापारीलाई नियन्त्रणमा लिएको हो । किसानसँग किनेको भन्दा चार गुणा बढी मूल्य लिएर बिक्री गरेको पाइएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओमनारायण शर्माले बताए । आलु बजारमा होलसेल व्यापार गर्दै आएका ओम शिव स्टोर्सका सन्चालक पवन गुप्ता, शिवशक्ती स्टोर्सका संचालक पशुरामकुमार चौहान तरकारी आशमाया रानामगर र प्रकृति भेजिटेवल सप्लार्यसका सञ्चालक भक्तीराम खरेललाई नियन्त्रणमा लिएको हो ।


पक्राउ परेका मध्य पर्शुराम कुमार चौहान र भक्तिराम खरेलले खरिद  बिल देखाउन नसकेकाले नियन्त्रणमा लिएको र आशमाया रानामगर र पवन गुप्ताले दर्ता विना नै ब्यवसाय गरेको पाईएकाले नियन्त्रणमा लिईएको उनले बताए । कृषि विकास कार्यालय चितवनका कृषि विज्ञ रामराजा पौडेलले सस्तोमा तरकारी किनेर उपभोक्तालाई महँगोमा बिक्री गरेको पाइएको बताए । उपभोकता अधिकार संरक्षण मञ्चका उपाध्यक्ष विष्णु भुसालले बिक्री विल समेत नकाटेर मनलाग्दी मूल्य लिएर तरकारी बिक्री गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।