logo

घलेम्दी हाइड्रो लिमिटेडद्वारा पुस १९ देखि शेयर निष्काशन गरिने 

    1576   पटक पढिएको

११ पुस/ अर्थ र व्यापार - घलेम्दी हाइड्रो लिमिटेडले १५ लाख ३३ हजार ७७० कित्ता प्राथमिक शेयर पुष १९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधाणको लागि २० प्रतिशत अर्थात ११ लाख कित्ता छुट्याएकोमा प्रभावित क्षेत्रमा बिक्री नभएको ४ लाख ५५ हजार ७७० कित्ता सहित १५ लाख ३३ हजार कित्ता शेयर सर्वसाधारणकालागि निष्काशन गर्ने भएको हो ।
कम्पनीले २२ हजार कित्ता कर्मचारी र ५५ हजार कित्ता सामुहिक लगानीकोषका लागि छुट्टाएको छ ।

कम्पनीले सबैभन्दा खराव रेटिङ ’इक्रा एनपि आइपिओ ग्रेड ५’ प्राप्त गरेको छ ।  खराव रेटिङका कारणले कम्पनीको प्राथमिक शेयर प्रभावित क्षेत्रमा बिक्री हुन सकेको थिएन । प्राथमिक शेयरधनीले प्राथमिक पूँजी फिर्ता पाउन ९ वर्ष कुर्नुपर्ने हुन्छ ।  खराव बित्तीय अवस्थाका कारणले कम्पनीको क्रेडिट रेटिङ कमजोर आएको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ । चार मेगावाट क्षमताको उक्त आयोजना निर्माणको जम्मा लागत एक अर्ब १५ करोड रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २३ करोड रुपैयाँ पर्न आउँछ ।

प्राथमिक शेयर निष्काशन सकिएसँगै संस्थापक शेयर पूँजी ३० प्रतिशत अर्थात ३८ करोड ५० लाख रुपैयाँ पुग्नेछ । त्यस्तै प्रभावित क्षेत्रका बासिन्दाको हिस्सा १.२८ प्रतिशत अर्थात ९४ लाख ५३ हजार रुपैयाँ र सर्वसाधारणको तर्फ २८.७२ प्रतिशत अर्थात १५ करोड ५५ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले प्राथमिक शेयर छिटोमा पुष २३ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा माघ १८ गतेसम्म निष्काशन तथा बिक्री खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक भिबोर क्यापिटलले जनाएको छ ।

कम्पनीका अनुसार आइपिओ आवदेनका लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत अनलाइन आवेदन दिन सकिने छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।