logo

भृकुटीमण्डपमा फुटवेयर बिजनेश एक्स्पो सञ्चालनमा, १५देखि ५० प्रतिशत सम्मको छुट

    4067   पटक पढिएको

४ फाल्गुन / अर्थ र व्यापार- गत माघ २९ गतेवाट राजधानीको भृकुटीमण्डपमा फुटवेयर बिजनेश एक्स्पो सञ्चालन भईरहेको छ । एक्स्पोमा शिखर, बि एफ डियर हिल, ल्याण्डवाक र सुल्याण्डका जुत्ता–चप्पलहरु बिक्रिमा राखिएको छ ।  

एक्स्पोमा बिवाहको सिजनलाई मध्येनजर गरेर पार्टीवेयर जुत्ताहरु, जाडो र गर्मीका लागी उपयुक्त जुत्ता–चप्पलहरु राखिएको ल्याण्डवाक सुजका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले वताए । एक्स्पोमा एक सय देखि ५०० रुपैयाँ मुल्य सम्मका चप्पलहरु तथा २५० देखि ८ हजार रुपैयाँसम्म जुत्ता–चप्पलहरु उपलब्ध छन । 

भृकुटीमण्डमा सञ्चालित क्यान ईन्फोटेक हेर्न आउने अवलोकनकर्ताहरुले समेत फुटवेयर एक्स्पोमा जुत्ता चप्पल खरिद गर्न सक्नेछन । एक्स्पोमा १५ देखि ५० प्रतिशत सम्मको छुट उपलब्ध गराईएको श्रेष्ठले अर्थ र व्यापारलाई वताए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।