logo

नेपाल वायुसेवा निगम ६३ औं वर्षमा प्रवेश

    1815   पटक पढिएको

१८ असार/अर्थ र व्यापार– नेपाल वायुसेवा निगम आजदेखि ६३ वर्षमा प्रवेश गरेको छ । 

राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल वायुसेवा निगमले यो वर्ष आफ्नो वार्षिकोत्सव सामान्य कार्यक्रमका साथ मनाएको छ ।

६३ औं वार्षिकोत्सवको अवसरमा नेपाल वायुसेवा निगमले कोभिड महामारीका कारण व्यहोरेको वर्तमान र दीर्घकालीन वित्तीय असरको आकलन गर्दै अगाडि बढ्ने प्रतिबद्धता  व्यक्त गरेका छन् । 

निगमका प्रबन्ध निर्देशक डीमप्रसाद पौडेलले कोभिड महामारीका कारण विश्व उड्डयन क्षेत्र नै प्रभावित भएको अवस्थामा निगमले चुनौती सामाना गर्दै उड्डयन बजारमा आफ्नो उपस्थिति मजबुत बनाउने गरी रणनीतिक कार्य योजना (सन् २०२१–२०३० ) कार्यान्वयन तर्जुमा गर्दै अगाडि बढ्ने बताए । 

कार्यक्रममा प्रबन्ध निर्देशक पौडेलले २० वर्षे सेवा अवधि पूरा गरेका चारजना पाइलटहरु नरबहादुर विश्वकर्मा, राजेश कुशवाहा, संजय वैद्य र उज्ज्वल सिलवाललाई दीर्घ सेवा पदक र सम्मानपत्र प्रदान गरेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।