logo

समृद्धि फाइनान्सको सीइओमा घिमिरे नियुक्त, १ वैशाखबाट जिम्मेवारी सम्हाल्ने

    463   पटक पढिएको


३ चैत/अर्थ र व्यापार – समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । फाइनान्सका पूर्व सीइओ टीका निधि लोहनीको राजीनामापछि खाली भएको स्थानमा घिमिरेलाई नियुक्त गरिएको हो।
फाइनान्सको सञ्चालक समितिको बैठकले गत २८ फागुनमा घिमिरेलाई आगामी चार वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले आफ्नो पत्रमार्फत २०८२ सालको १ वैशाखदेखि उनको नियुक्ति प्रभावी हुने जानकारी दिएको छ ।
घिमिरे यसअघि गोर्खाज फाइनान्सका सीइओ थिए । उनले गत भदौमा राजीनामा दिएका थिए। समृद्धि फाइनान्सले फागुन मसान्तसम्म संस्थाका नायव महाप्रबन्धक विनोद राज पौडेललाई कामु सीइओको जिम्मेवारी दिएको छ ।
नवनियुक्त सीइओ घिमिरेको नेतृत्वमा समृद्धि फाइनान्सले आफ्नो व्यवसायिक क्षेत्रको दायरा र सशक्तिकरणमा नयाँ उचाइ छुन प्रयास गर्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।