logo

गुराँस लाइफले बढायो लाभांश दर, १३.२७ प्रतिशत बोनस सेयर दिने घोषणा

    718   पटक पढिएको


१२ चैत/अर्थ र व्यापार – गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश दर बढाएको छ। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लाभांश अघिल्लो वर्षको तुलनामा बढाएको हो।
हाल इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी २ अर्ब २३ करोड छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई चुक्ता पुँजीको १३.२७ प्रतिशतले हुन आउने २९ करोड ७१ लाख बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरण र आगामी १३औँ वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात मात्र लगानीकर्ताहरुलाई वितरण गर्ने छ। कम्पनीले अघिल्लो आर्थिक वर्ष अर्थात २०७६÷७७ मा लगानीकर्ताहरुलाई ७.४४ प्रतिशत बोनस सेयर र ०.३९ प्रतिशत नगद गरि कुल ७.८३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।