logo

डिसहोमको नयाँ कनेक्सन २ हजार ९९९ रुपैयाँमा, ६ महिनाको रिचार्ज गर्दा ३ महिनाको बोनस

    730   पटक पढिएको


७ फागुन/अर्थ र व्यापार – अब डिसहोमको नयाँ कनेक्सन २ हजार ९ सय ९९ रुपैयाँमा जडान गर्न सकिने कम्पनीले जनाएको छ ।
वार्षिक रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाइने अफरसमेत सञ्चालन गरिरहेको छ । डिसहोमका डिलरहरुमार्फत् फन्ड ट्रान्सफर तथा अनलाइन माध्यमबाट वार्षिक रिचार्ज गर्दा ‘साप्ताहिक लक्की ड्र’मा भाग लिने अवसर प्राप्त सक्नेछन् ।
हरेक साता एकजना भाग्यशाली ग्राहकले नगद १ लाख रुपैयाँ नगद उपहार यस अफरमार्फत् जित्न सक्ने छन् । यस्तै, डिसहोमको नियमित रिचार्जमा २० प्रतिशतसम्म बोनस पाउन सकिन्छ ।

डिसहोमका डिलरहरूमार्फत फन्ड ट्रान्सफर, वा रिचार्ज कार्डबाट मात्र रिचार्ज गर्दा एक महिना वा एक हजारभन्दा कमको रिचार्जमा पाँच प्रतिशत, एक हजारको रिचार्जमा १० प्रतिशत बोनस र दुई हजारको रिचार्जमा २० प्रतिशत बोनस तीन महिनाको रिचार्जमा एक महिना बोनस, ६ महिनाको रिचार्जमा ३ महिना बोनस प्राप्त गर्न सकिने डिसहोमले जनाएको छ । सीमित अवधिका लागि यो छुट योजना लागू हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।