logo

डिशहोममा १ वर्षको रिचार्ज गर्दा दुधौलीकी विश्वकर्माले जितिन् १ लाख रुपैयाँ

    988   पटक पढिएको


४ कात्तिक/अर्थ र व्यापार – १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिने यस आकर्षक योजना अन्तर्गत दुधौली नगरपालिका –११ की मञ्जु विश्वकर्माले एकलाख रुपैयाँ जितेकी छिन् ।
डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । यसैगरि, यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक साता एक जना ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ जित्ने अवसर पाउने छन् ।
यस योजनामा विजयी हिकोला मिडिया सेन्टरको डिलर अन्तर्गत रहेको कटारी नगरपालिका– १ बेल्सोत उदयपुर का सह—बितरक कृष्ण मोबाइल एण्ड गिफ्ट सेन्टरका डिलर कृष्ण देवकोटाकोमा एकवर्ष रिचार्ज गरेर उनले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।
डिशहोमको तर्फबाट सेल्स अफिसर विजय राज पन्थी, हिकोला मिडिया सेन्टरका प्रोप्राइटर प्रशान्त चौधरीले पुरस्कार रकम हस्तान्तरण गरेका थिए ।
लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक साता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी., रमाईलो एचडी., सरोकार टिभी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने सो कम्पनीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।