नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताका लागि लाभांश घोषणा गरेको छ ।
मंगलबार सेयर कारोबार विगत ६ महिना यताकै न्यून भएको छ । दसैंअघि औसत् एक अर्ब हाराहारी हुने गरेको कारोबार अहिले आधामा सीमित हुन थालेको देखिएको छ ।
युनिलिभर नेपाल लिमिटेडले सेयरधनीलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
लगातार दोस्रो दिन सेयर बजार ओरालो लागेको छ ।
धितोपत्र ब्रोकर एशोशिएशन नेपालका अध्यक्ष सागर ढकालले नेपाल राष्ट्र बैंकले गतहप्ता सार्वजनिक गरेको एकिकृत निर्देशनले पुँजी बजारलाई केहीहदसम्म चलायमान बनाउन सहयोग गर्ने बताएका छन् ।
नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमा बढाएर १५ करोड रुपैयाँ बनाएको भए पनि सेयर बजारमा भने नकारात्मक प्रभाव देखिएको छ ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी २५ असोजदेखि धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ ।
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले इकाईधनीहरुलाई प्रतिफल घोषणा गरेको छ ।
सानिमामाई हाइड्रोवार लिमिटेडले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ ।
धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालले विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।
नबिल म्युचुअल फण्ड अन्तगर्त सञ्चालित ‘नबिल ब्यालेन्स फण्ड २’ ले इकाइधनीलाई ९.६ प्रतिशत नगद लाभांश दिने भएको हो ।
बुधबार सेयर बजारका सबै सूचक घटेका छन् ।
धितोपत्र ब्रोकर एशोशिएशन नेपालका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार फोरमका अध्यक्ष सागर ढकालले सरकारी अव्यवहारिक नीतिका कारण नेपालको पुँजी बजार धरासायी भएको बताएका
नेपाल आयल निगमले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ ।
आज सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक ५.८९ अंकले घटेर २००४.४५ को विन्दुमा बन्द भएको हो ।
गत साताको अन्तिम कारोबार दिन ४४ अंकले बढेको सेयर बजारमा आइतबार दोहोरो अंकको गिरावट भएको छ ।
यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ४४.३४ अंकले बढेको छ ।
सिद्धार्थ क्यापिटल लिमिटेडले बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा तत्कालै खुलाउने भएको छ ।
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने भएको छ ।
सनि सेक्युरिटिज कम्पनी लि.(ब्रोकर नं ४२) ले आफ्नोे तेस्रो शाखा (रिमोट वर्क स्टेशन) देवचुलि नगरपालिका वार्ड नं १३, दलदले नवलपुरमा संचालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज काठमाडौंको