रिलायबल नेपाल लाइफको आइपीओ नेप्सेमा सूचीकृत भएको छ ।
दुई दिन लगातार बढेको शेयर बजारमा आज पुनः दोहोरो अंकको करेक्शन देखिएको छ ।
सेयर बजारमा एकाएक उछाल आएको छ । सोमबार सेयर बजार ४४.३० अंकले बढेको छ ।
खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
बिहीबार सेयर बजारको परिसूचक नेप्से २८.९२ अंक घटेको छ ।
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणकालागि साधारण सेयर जारी गरेको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्तीमा १ अर्ब चुक्ता पुँजीमा सञ्चालनमा आउने कम्पनीलाई एक वर्षभित्र प्रिमियममा साधारण सेयर (आइपिओ) जारी गर्न पाउने व्यवस्था गरेको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा विदेशी मुद्रामा लगानी गर्न र प्राप्त लाभ विदेशी मुद्रामै फिर्ता लैजान पाउने बाटो खुलाएको छ ।
एनएमबि बैंकले डेबिट कार्डमा रु १०० क्यासब्याक अफर घोषणा गरेको छ ।
हिजो सोमबार बन्द हुने बेला केही बढेर सम्हालिएको सेयर बजारले मंगलबार पनि ओरालो यात्रा कायमै राख्यो ।
सोमबार सेयर बजार अन्तिम २५ मिनेटमा सम्हालिएको छ । कारोबारको अन्तिम समयमा मूल्य झरेको मौकामा खरिद गर्नेहरु बढ्दा परिसूचक अन्ततः अघिल्लो दिनको तुलनामा ७ अंक बढ्यो ।
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक २९.८१ अंकले घटेको छ ।
माथिल्लो मैलुङ खोला हाईड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।
सिटिजन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ ।
सिटिजन्स म्युचुअल फन्ड–२ ले प्रतिफल घोषणा गरेको छ। योजनाले गत आर्थिक वर्षका लागि ८ प्रतिशतले हुन आउने ४ करोड ४८ लाख बराबरको नगद(करसहित) लाभांश दिने घोषणा गरेको हो।
वैदेशिक रोजगार व्यावसायिक गणतान्त्रिक मञ्चको अध्यक्षमा धनलाल जैसी पुनः निर्वाचित भएका छन्।
साइन रेसुंगा डेभलपमेन्ट बैंकले बोलकबोलमार्फत संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
सनी सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ४२) ले धितोपत्र बोर्डबाट धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्सको अनुमति प्राप्त गरेको छ । पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्त भएपछि कम्पनीले
आर्थिक वर्ष २०७९/८० मा जीवन बिमा कम्पनीहरुको नाफा ४४.४१ प्रतिशतले बढेर ४ अर्ब ४७ करोड ४६ लाख ६ हजार रुपैयाँ पुगेको छ ।
हिमालयन बैंकका तीन जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएका छन् ।
नेपाल धितोपत्र बोर्डसँग धितोपत्र ब्रोकर एसोसिएसन नेपालले ब्रोकर निलम्बनको अवधि नलम्ब्याउन माग गरेको छ ।