सिभिल बैंक र एफवन सफ्ट इन्टरनेसनल बीच सम्झौता भएको छ ।
लुम्बिनी विकास बैंकले ३० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखा जिल्लाको सिरानचोक गाँउपालिका – ५ चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
गरिमा विकास बैंक लिमिटेडले उत्कृष्ट प्रतिफल दिने उद्देश्यले ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ ।
वाणिज्य बैंकहरुले आज १ फागुनदेखि नै लागू हुनेगरि ब्याजदर बढाएपछि विकास बैंकहरुले पनि निक्षेपको व्याजदर बढाउने निणर्य गरेका छन् ।
ज्योति विकास बैंकको अध्यक्षमा पुनः हरिचन्द्र खड्का नियुक्त भएका छन् ।
नेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमास अन्त्यसम्म वाणिज्य बैंकहरूले करिब १२ प्रतिशतले नाफा बढाएका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल ६ महिनामै अर्बपति क्लबमा प्रवेश गरेको छ ।
पछिल्लो केही दिनयता वाणिज्य बैंकहरु निक्षेप संकलन तथा कर्जा लगानी दुवैमा आक्रामक देखिएका छन् । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको एक सातको तथ्यांक अनुसार बैंकहरुले १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी बृत्त लैनचौरलाई तीनवटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ ।
मेगा बैंकको वित्तीय साझेदारीमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रधोशन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ ।
सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले थप गण्डकी प्रदेशको सिमलचौर पोखरा शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।
नयाँ भेरियन्ट सहित फैलिएको कोरोना संक्रमणको दर बढ्न थालेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षाका मापदण्ड पालना गरी सेवा दिन निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले रेमिट्यान्स पठाउनेलाई आइपीओमा १० प्रतिशत आरक्षण र आयातमा १५ प्रतिशत कोरोना कर लगाउन माग गरेको छ ।
एभरेष्ट बैंकले आगामी ३ माघदखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैकले वार्षिक ८.५ प्रतिशत ब्याजदर भएको ऋणपत्र निष्काशन गर्न लागेको हो ।
गरिमा विकास बैंकले आफ्ना सेयरधनी लाभग्राहीलाई १६ प्रतिशत लाभांश दिने भएको छ ।
ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देसका विभिन्न ५ वटा स्वास्थ्य संस्थालाई बेबी वार्मर सहयोग स्वरुप प्रदान गरेको छ ।
कुमारी बैंक लिमिटेडको संस्थापक शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ ।
वाणिज्य बैंकहरुमा निक्षेप बढ्दै गएपछि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा पनि सुधार देखिएको छ ।
सिटिजन्स बैंकले नवलपरासीको बर्दघाट नगरपालिका, भटौलिया बजारमा ९० औँ शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड आइतबारदेखि आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीहरुलाई सम्मान गरेको छ ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नयाँ वर्ष २०२२ को अवसरमा ‘आजीवन डिम्याट खाता २०२२’ अफर ल्याएको छ ।
इजीलिंक रेमिट्यान्स प्रालि र कृषि विकास बैंकवीच आन्तरिक विप्रेषण भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले गोरख राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।