logo

स्थानीय निकाय र संघीयता विरोधी बजेट फेल गराऊँ: गगन थापा

१४ आषाढ/अर्थ र व्यापार– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले विनियोजित बजेट स्थानीय निकाय र संघीयता विरोधी रहेको भन्दै फेल गराउन आग्रह गरेका छन्।

28-06-18

मन्त्रीपरिषद द्धारा युरोपीयन युनियनको ५ अर्ब ६ करोड अनुदान स्वीकृत

१४ आषाढ/अर्थ र व्याापार– बिहिबार बसेको मन्त्रीपरिषद बैठकले युरोपीयन युनियनले दिने ५ अर्ब ६ करोड अनुदान सहायता स्विकृत गरेको सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन्। 

28-06-18

आर्थिक बर्ष २०७५/७६ को विनियोजन विधेयक माथिको छलफल सकिँदै, आज अर्थमन्त्रीले जवाफ दिने

आषाढ १४/अर्थ र व्यापार– प्रतिनिधि सभामा आर्थिक वर्ष २०७५/७६ को विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको जवाफ दिने क्रम आज सकिँदैछ। मंगलबारदेखि सुरु भएको जवाफ दिने क्रममा अधिकांश मन्त्रालयका विभागीय मन्त्रीहरुले जवाफ दिइसकेका छन्। 

28-06-18

चिनी उत्पादनमा आयात कर बढाउदा डलरको भाउ बढ्यो, १ डलर बराबर ११० रुपैयाँ ८ पैसा

आषाढ १४/अर्थ र व्यापार– अमेरिकाले चिनि उत्पादनमा ठूलो मात्रामा आयात कर बढाएपछी एकपटक फेरी अमेरिकी डलरको भाउ बढेको छ । बिहीबार एक अमेरिकी डलरको भाउ ११० रुपैयाँ ८ पैसा पुगेको छ। डलरको भाउ यसअघि २०७३ मंसिर १० गते भाउ ११० रुपैयाँ २८ पैसासम्म पुगेको थियो।

28-06-18

१५ अर्ब लगानी गर्न एआइआइबी समक्ष अर्थमन्त्रीको प्रस्ताव

आषाढ १३ / अर्थ र व्यापार– अर्थमन्त्री डा युवराज खतिवडाले १०१ मेगावाट क्षमताको तामाकोशी पाचौँ जलविद्युत आयोजनाको निर्माणका लागि १५ अर्ब रुपैयाँ आवस्यक पर्ने भन्दै लगानी गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)समक्ष अनुरोध गरेका छन्। 

27-06-18

कर्मचारीलाई एनजीओ–आइएनजीओमा काम गर्न र व्यापार गर्ने छुट छैन: मन्त्री लालबाबु पण्डित

आषाढ १३/ अर्थ र व्यापार– संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीलाई एनजीओ–आइएनजीओमा काम गर्न छुट नरहेको  बताएका छन्।

27-06-18

काठमाडौं–तराई ‘एक्सप्रेस वे’ आयोजनाको काम बर्षायाममा पनि रोकिदैंनः नेपाली सेना

 १३ आषाढ/अर्थ र व्यापार – नेपाली सेनाले काठमाडौं–तराई ‘एक्सप्रेस वे’ आयोजनाको कामलाई बर्षायाममा पनि निरन्तरता दिने बताएको छ। आयोजनाको काम निर्धारित चार वर्ष्भित्रै पुरा गर्नुपर्ने भएकाले कामलाई निरन्तरता दिइने सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले जानकारी दिए। 

27-06-18

जग्गा प्लटिङमा कडाई, २० रोपनीभन्दा सानो क्षेत्रफलमा जग्गा प्लटिङ गर्न नपाइने

१२ आषाढ / अर्थ र व्यापार – अबदेखीे २० रोपनीभन्दा कम जमिनमा प्लटिङ गर्न नपाइने भएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सानो क्षेत्रफल लिएर जग्गा प्लटिङ गर्ने कार्यलाई निरुत्साहित गर्न र व्यवस्थित बसौकासको लागि नयाँ नीति तर्जुमा गर्न लागेको छ। 

27-06-18

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम परियोजना अन्तर्गत १३ किलोमिटर पाइप गाडियो

१२ आषाढ/अर्थ र व्यापार– मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम परियोजना अन्तर्गत रक्सौलदेखि अमलेखगञ्जसम्म १३ किलोमिटर खण्डमा पाइप गाड्ने काम सकिएको छ । १५ महिनामा सक्ने लक्ष्यका साथ २०१७ को डिसेम्बरबाट काम शुरु गरेको परियोजनाले ७ महिनामा १३ किलोमिटर पाइप जडान गरेको हो ।

26-06-18

व्यवसायी दारुका पक्राउ

३३ किलो सुन तस्करी प्रकरणमा संलग्नता रहेको आशंकामा वीरगञ्जका व्यापारी राजु दारुकालाई पक्राउ गरेको छ ।

26-06-18

जलविद्युत क्षेत्रमा चीनियाँ लगानी बढ्यो, ३६ अर्ब लगानी स्वीकृत

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालका विभिन्न कम्पनीसँग मिलेर आयोजना निर्माण गर्न चिनियाँ कम्पनीले सम्झौता गरेका छन् । 

26-06-18

चिनियाँ व्यवसायीलाई नेपालमा लगानी आब्हानः प्रधानमन्त्री ओलि 

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा आफूले चिनियाँ व्यवसायीलाई नेपालमा लगानी गर्न आब्हान गरेको बताएका छन् । आफूले नेपालमा पर्यटन तथा अन्य क्षेत्रमा लगानीका

26-06-18

अन्तर्राष्ट्रिय योग दिवस नेपालमा मनाईयो

चौंथो अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर नेपाल योग एशोशियसन र लायन्स क्लव अफ स्पिरिचुयल काठमाडौंको आयोजनामा एक कार्यक्रम सम्पन्न भएको छ ।

20-06-18

श्री एयरलाइन्सले असार १० देखि राजविराजमा उडान गर्ने

श्री एयरलाइन्सले असार १० गतेदेखि राजविराज विमानस्थलमा नियमित उडान गर्ने भएको छ । कम्पनीका प्रवक्ता अनिल मानन्धरका अनुसार राजविराजमा साप्ताहिक पाँच वटा उडान हुनेछ । 

15-06-18

सगरमाथा आरोही नाटोज कोषाध्यक्ष महर्जन सम्मानित

राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी महिला आरोही कल्पना महर्जन र छोकी शेर्पालाई सम्मान गरेको छ ।

04-06-18

अन्नपूर्ण म्याराथन आइतबार हुने

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको मुख्य आयोजना र अन्नपूर्ण–काठमाडौं समाज नेपालको सहआयोजनमा आगामी जेष्ठ २० गते आइतबार अन्नपूर्ण म्याराथनको आयोजना हुने भएको छ ।

01-06-18

सगरमाथा आरोही दिकी शेर्पा सम्मानित

सगरमाथा चढेर कीर्तिमान कायम गरेको भन्दै आरोही दिकी शेर्पालाई सम्मान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले शेर्पालाई सम्मान गरे ।

31-05-18

पर्यटन व्यवसायिहरुद्वारा धुर्मस सुन्तली फाउण्डेसनलाई ८ लाख सहयोग

एघारौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर पर्यटन व्यवसायिहरुको तर्फवाट वीर हस्पिटल सरसफाईको लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग रकम हस्तान्तरण गरिएको छ

29-05-18

पर्यटन विकासका लागी सरकारलाई दवाव दिन सभामुख महराको आग्रह

प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले देशको विकासमा पर्यटन क्षेत्रको भुमिका महत्वपूर्ण भएकोले सभामुखको हैसियतले नेपालको पर्यटन क्षेत्रको विकासका लागी आफ्नो सम्पूर्ण सहयोग रहने वताए ।

26-05-18

पर्यटन व्यबसायी संगठन नेपालको घोषणा

पर्यटन व्यवसायि संगठन नेपालको प्रथम भेलाले ७५ सदस्यीय केन्द्रिय कमिटी घोषणा गरेको छ । नेकपा का स्थायि कमिटि सदस्य तथा तत्कालिन नेकपा एमालेका उद्योग विभाग ईन्चार्ज मुकुन्द न्यौपानेको

22-05-18

व्यास ट्राभलका स्तरीय पर्यटक बस सञ्चालनमा 

व्यास ट्राभल एण्ड टुर्स प्रा.लि.ले नेपाली र विदेशी पर्यटकहरुलाई स्तरीय सेवा दिने उद्देश्यले काठमाडौं–पोखरा चल्ने पर्यटक बस सञ्चालनमा ल्याएको छ ।

23-04-18

चाईना सेल्स मिसनमा २० नेपाली कम्पनी सहभागि हुने

विगतका वर्षहरुमा नेपाल पर्यटन वोर्डको संयोकत्वमा गरिँदै आएको चाईना आउटबाउण्ड ट्राभल एण्ड टुरिजम मार्केट (कटम) सहित नेपाल चाईना सेल्स मिसन नेपाल एशोशियसन अफ टुर्स

13-04-18

नाट्टा निर्वाचनका लागी सि.एन.पाण्डे समुहको १८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक 

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को आगामी पुष २८ गते हुने निर्वाचनका अध्यक्ष पदका उम्मेदवार सि.एन.पाण्डे समुहले एक पत्रकार सम्मेलन गरी प्यानल तथा १८ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।

08-01-18

नाट्टाको दिगो आर्थिक स्रोत निर्माणका लागी मेरो उम्मेदवारी : सह–कोषाध्यक्ष पदका उम्मेदवार भट्टराई

चर्चित युवा पर्यटन व्यवासायि सुरेन्द्र भट्टराईले आगामी पुष २८ गते हुने नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनमा सि.एन.पाण्डे समुहवाट सह–कोषाध्यक्ष पदमा पदमा उम्मेदवारी दिएका छन ।

07-01-18

सम्पदा गार्डेन रिसोर्टमा न्यु ईयर ईभ विशेष कार्यक्रम हुने,सानो वजेटमा पर्याप्त रमाईलो लिन सकिने

अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा लाजिम्पाट स्थित सम्पदा गार्डेन रिसोर्टमा न्यु ईयर ईभ विशेष कार्यक्रम आयोजना हुने भएको छ । सो कार्यक्रममा लाईभ

29-12-17

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.