logo

इन्धनको भाउ अत्यधिक बढेसँगै गाडी भाड पनि बढ्यो

सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ ।

२०७९ असार ६

यूएईका राजकुमारले उपहार दिएको सुनको लौरो प्रसाईंले सरकारलाई दिने भनेपछि...

शनिबार संयुक्त अरब इमिरेट्स (यूएई) का राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेको केन्द्रीय सदस्य एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एउटा अनौठो किसिमको उपहार दिए ।

२०७९ असार ५

अर्थमन्त्रीले मध्यरातमा करकोदर हेरफेर गर्न बाहिरका मान्छे बोलाएकोबारे योगेश भट्टराईले उठाए प्रश्न 

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्ष २०७९/८०कालागि विनियोजित  बजेट निर्माणका क्रममा मध्ये रातको १२ बजे अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई आफ्नो कार्यकक्षमा बाहिरका मान्छेलाई बोलाएर करका दरमा हेरफेर गरेकोबारे गम्भिर प्रश्न उठाएका छन ।

२०७९ जेठ ३०

अब काठमाडौं उपत्यकाभित्र चारआना भन्दा कम जग्गा कित्ताकाट गर्न नपाइने, तिनआना जग्गा किनेर सानो घर बनाउन खोज्ने मर्कामा

सरकारले नयाँ भू उपयोग नियमावली मार्फत अब काठमाडौं उपत्यकाभित्र आवासीय प्रयोजन एवं घर बनाउनका लागि टुक्राउँदा चारआना (१३० वर्गमिटर)भन्दा कम हुनेगरी जग्गाको कित्ताकाट गर्न पाइने छैन ।

२०७९ जेठ २५

गाडी उत्पादन गर्न कोरियाको मोट्रेक्स कम्पनीसँग वार्ता थाल्ने लगानी बोर्डको निर्णय

लामो समयदेखि सबैको विशेष चासोको रुपमा रहेको नेपालमा सवारी साधानको एसेम्बल प्लान्ट राखेर गाडी उत्पादन गर्ने योजनालाई निरन्तरता दिन लगानी बोर्डले दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडसँग वार्ता सुचारु गर्ने भएको छ ।

२०७९ जेठ २४

घरजग्गाको कारोबार लाइसेन्स लिएका कम्पनी र व्यक्तिबाट मात्र गर्न पाईने

अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै घरजग्गा मूल्यांकन प्रणालीलाई एकरुपता ल्याउन केही नीतिगत ब्यवस्था गरिने बताएका छन् । घरजग्गा कारोबारलाई व्यवस्थित गर्न

२०७९ जेठ १५

नेपालीको आय बढेर प्रतिव्यक्ति १३८१ डलर पुग्यो, देसको अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्ने अनुमान

चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालीको प्रति व्यक्ति आयमा बृद्धि भएर प्रति व्यक्ति आय १३८१ डलर भएको छ ।

२०७९ जेठ १५

सर्वाधिक महंगियो डलरको भाउ,प्रति अमेरिकी डलर १२४ रुपैयाँ ३८ पैसा

अहिले नेपाली बजारमा अमेरिकी डलरको भाउ बढेर नयाँ रेकर्ड कायम गरेको छ ।

२०७९ जेठ ८

बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश ,नयाँ बजेट आन्तरिक उत्पादन बढाउनेमा केन्द्रीत हुने

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट (विनियोजन विधेयक) का सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरेका छन् ।

२०७९ जेठ ४

बजेटबाट चालु खर्च कटौतीको तयारीले मन्त्रालयहरू असन्तुष्ट

सरकारले आगामी आर्थिक वर्ष २०७९/८०को बजेटमा साधाराण (चालु) खर्च कटौती गर्ने भएको छ ।

२०७९ बैशाख २७

ओडी कर्जामा थप कडाई, पहिले लिएको ओडी समेत बन्द गर्न बैंकको दबाब

बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ऋणीलाई ओभर ड्राफ्ट (ओडी) कर्जाको सुविधा बन्द गर्न दबाब दिन थालेका छन् ।

२०७९ बैशाख १४

निर्जीवन बिमा कम्पनीले करिब २९ अर्ब रुपैयाँ बिमा शुल्क उठाए

निर्जीवन बिमा कम्पनीले चालू आवको चैत मसान्तसम्ममा करिब २९ अर्ब रुपैयाँ बिमा शुल्क उठाएका छन् ।

२०७९ बैशाख १४

यस्ता छन नेपाल भित्राउन नपाइने मोबाइल, मोटरसाइकल लगायत १० प्रकारका सामान

सरकारले मोबाइल, मोटरसाइकल विदेशी खाद्यान्न लगायत १० प्रकारका सामान नेपाल भित्राउन बन्देज लगाएको छ ।

२०७९ बैशाख १४

वाणिज्य बैंकहरुको संख्या १५ वटा भए पुग्ने राष्ट्र बैंकको निष्कर्ष

नेपाल राष्ट्र बैंकले मुलुकमा वाणिज्य बैंकहरुको संख्या १५ वटा भए पुग्ने निष्कर्ष निकालेको छ ।

२०७९ बैशाख १२

व्यवसायीको आन्दोलनले ३५ सय आयोजना निर्माणको काम ठप्प

निर्माण व्यवसायीहरुले मूल्य वृद्धिका कारण काम गर्न नसकिने अवस्था आएको भन्दै एकैपटक करिब ३ हजार ५ सय निर्माण साइटका काम बन्द गरेका छन् ।

२०७९ बैशाख ११

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले लियो पहिलो उडान अनुमति

भर्खर निर्माण सम्पन्न भएको देसकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेती वायुसेवा कम्पनी जजिरा एयरवेजले पहिलो उडान भर्ने अनुमति लिएको छ ।

२०७९ बैशाख ८

गभर्नर निलम्बनको निर्णय तत्काल कार्यन्वयन नगर्न सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश

सर्वोच्च अदालतले गभर्नर निलम्बनको पत्रचार तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

२०७९ बैशाख ६

डलर नपाएपछि इन्टरनेट ब्यान्डविथको भुक्तानी रोकियो ,अब जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्ने

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले भारतीय कम्पनीबाट नेपाल ल्याएको इन्टरनेट ब्यान्डविथ बापतको रकम भुक्तानी गर्न नसकेका कारण अब जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने अवस्था आएको छ ।

२०७९ बैशाख ६

अर्थमन्त्रीमाथि निलम्बित गभर्नको आरोप

नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मा माथि राष्ट्र बैंकजस्तो स्वायत्त निकायलाई ठाडो हस्तक्षेप गरी कालोधन छुटाउन पटक पटक दबाब दिएको आरोप लगाएका छन् ।

२०७९ बैशाख ६

दर्जनौं व्यवसायी र बैंकर्सहरु विभूषित

सरकारले यसपाली धेरै उद्योगी/व्यवसायी र बैंकर्सहरुलाई विभूषित गरेको छ ।

२०७९ बैशाख ४

आर्थिक संकट र पुँजी पलायनको वर्ष

बुधबार मध्ये रातको १२ बजेदेखि बिदा भएको २०७८ साल नेपालको अर्थतन्त्रकालागि निकै संकटको त्रास फयाँकेर बित्यो ।

२०७९ बैशाख २

निजी क्षेत्र राजस्व बुझाउन तयार हुँदाहुँदै अपमान नगरौं:महासंघ अध्यक्ष गोल्छा

सभामुख अग्नि सापकोटा र सरकारका मुख्यसचिव शंकरदास वैरागीलाई साक्षी राख्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र राजस्व बुझाउन तयार रहेको र त्यसको अपमान नगरिदिन आग्रह गरेका छन् ।

२०७८ चैत २८

को–अपरेटिभ एन्टरप्रेनरशिप नेशनल युथ फोरम सुरु

राष्ट्रिय सहकारी महासंघको आयोजनामा ‘कोअपरेटिभ एन्टरप्रेनरशिप नेशनल युथ फोरम’ शुक्रबारबाट सुरु भएको छ ।

२०७८ चैत २५

फेरि बढ्यो इन्धनको भाउ, खाना पकाउने ग्यासमा पनि प्रति सिलिन्डर २५ रुपैयाँ बढ्यो

यसअघि लगातार बढिरहेको अवस्थामा सरकारले फेरि इन्धनको भाउ बढाएको छ ।

२०७८ चैत २४

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.