logo

दोलखामा प्रत्यक्ष तर्फ बलियो बन्दै रेखबहादुर अधिकारी

    3294   पटक पढिएको

२६ असोज / अर्थ र व्यापार- पर्यटन व्यवसायि तथा नेपाल तरुण दल दोलखाका पूर्व उपाध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता रेखबहादुर अधिकारी (कुमार) प्रदेश सभाको लागि अब्बल उम्मेद्वारको रुपमा अगाडी आएका छन । दोलखा जिल्लालाई समृद्ध बनाउनको लागी मात्र नभई निर्वाचन जित्नको लागी पनि आँफु योग्य भएको अधिकारीले वताए । यसका साथै प्रत्यक्ष निर्वाचनतर्फ उनको सम्भावना बढ्दै गएको उनले वताए ।

दोलखा क्षेत्र नम्वर २ अन्र्तगत शैलुङ गाउँपालिकाको भुषाफेदा घर भएका अधिकारी लामो समय देखी नेपाली कांग्रेसको राजनितिमा सक्रिय रहँदै आएका छन् । प्रदेश सभाको लागि जिल्ला बाट सिफारीसमा परेका मध्ये वढि सम्भावना भएका नेताको रुपमा लिइएका अधिकारी व्यवसायीकताले मात्र युवाहरुको विकास हुने र युवाहरुमा आर्थिक विकास भए पछि दोलखाको विकास हुन्छ भन्ने धारणा राख्छन । अधिकारीले जिल्लाको पर्यटन विकास लाई माथि पु¥याउन भन्दै विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएका छन् ।

 

२०४८ सालमा श्री दुर्गा उच्च माविमा नेबिसंघको अध्यक्ष बन्दै २०५० सालमा नेपाल बिद्यार्थी संघको क्षेत्रिय सचिव बनेका थिए । नेपाली कांगे्रस पार्टी लाई सांगठानिक अप्ठ्यारो पर्दा, प्रतिपक्ष संग मुकाविला गर्नु पर्दा अधिकारीको नेतृत्वमा दक्षिणी भेगबाट हजारौं कार्यकर्ता सदरमुकाम आउने गरेका थिए । उनले लोकतान्त्रिक पर्यटन ब्यवसायी संघका केन्द्रीय उपसभापति र कार्यवाहक सभापति भई काम गरिरहेका छन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।