logo

सिरहा मालपोत कार्यालयमा दिउँसै बम विस्फोट

    1050   पटक पढिएको


७ पुष / अर्थ र व्यापार - सिरहा बजार स्थित मालोपोत कार्यालयमा शुब्रबार दिउँसो बम विस्फोट भएको छ । कार्यालयको लबीमा राखिएको सोफामा फिट गरिएको बम रिमोटको सहायताले विस्फोट गराउँदा एकजना कर्मचारी र दुईजना सेवाग्राही घाईते भएको सिरहा प्रहरी प्रमूख(एसपी) शेखर कोईरालाले जानकारी दिए । नाम खुल्न नसकेका घाईतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भैरहेको उनले बताए ।

विस्फोटले मालपोत कार्यालयको पहिलो तल्लाको झ्यालढोकामा क्षति पुगेको छ । घटनाबारे अनुसन्धान भैरहेको कोइरालाले बताए । बिस्फोट गराइएको मालपोत कार्यालय टाँसिएकै दक्षीण प्रमूख जिल्ला अधिकारीको बंगला छ । जहाँ चौबीसै घण्टा सशस्त्र र नेपाल प्रहरीको बाक्लो पहरा हुन्छ । विस्फोटस्थलबाट पाँचसय मिटर पूर्वदक्षीणमा सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय छ । उतीकै दुरी उत्तर जिल्ला प्रहरी कार्यालय छ । विस्फोटको जिम्मा कसैले लिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।