logo

एमालेले वामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

    1778   पटक पढिएको

जेठ १९÷अर्थ र व्यापार- नेकपा एमालेका नेता शंकर पोखरेलले नेकपा एमालेले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको वताएका छन । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता शंकर पोखरेलले उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्रीको उम्मेदवारका लागि योग्य रहेको स्पष्ट पारे । उनले पार्टीले बामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सम्भावना रहेको बताए ।

उनले सरकारको नेतृत्वको विषयमा कांग्रेस भित्रै बाट पनि विकल्प खोजे स्वागत गर्ने पनि वताए । उनले वर्तमान गठबन्धन लाई कायमै राखेर सरकार गठन गर्ने कुुरा राष्ट्र र जनताको हितमा नहुने पार्टीको निरन्तरको ठम्याई रहेको पनि स्पष्ट पारे ।

एमाले नेता पोखरेलले राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचनमा सहभागी हुने दावी समेत गरे । उनले निर्वाचन प्रक्रिया सुरु भएपछि सबै मधेश केन्द्रित दलहरु निर्वाचनमा भाग लिने बताए । नेता पोखरेलले निर्वाचनमा भाग नलिए मधेश केन्द्रित दलहरु आफै समाप्त भएर जाने चेतावनी समेत दिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।