logo

श्रम कार्यालयबाट २६ जना विचौलिया नियन्त्रणमा 

    1338   पटक पढिएको

 

 

२३ फागुन / अर्थ र व्यापार - काठमाडौं । वैदेशिक रोजगार विभागको ताहाचलस्थित श्रम कार्यालयमा रहेका ३६ जना विचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं प्रहरी परिसरको टोलीले बुधबार उनीहरुलाई कार्यालय आसपासबाटै पक्राउ गरेको हो । सर्वसाधारणलाई काम गरिदिन्छु भनेर आवश्यकताभन्दा बढी रकम लिएको व्यापक गुनासो आएपछि प्रहरीले छापा मारेको थियो ।

‘श्रम स्वीकृतिका लागि जाने सेवाग्राहीको काम अड्काएर आफूले तिर्नु पर्ने भन्दा धेरै रकम लिने गरेको बारे गुनासो आएपछि हामीले नियन्त्रणमा लिएका हौं’, परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले अनलाइनखबरसँग भने, ‘आफैंले नियम अनुसार गर्छु भन्दा समेत कामै गर्न नसक्ने स्थिति रहेको पीडितहरुको गुनासो छ ।’ प्रहरीले पक्राउ परेकाहरुमाथि सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।